जङ्गबहादुर बोगटीको ८२ औं जन्मजयन्ती


को हुन जङ्गबहदुर बोगटी

जङ्गबहादुर बोगटीको नाम धेरैलाई याद नहुन सक्छ। नेपालमा ब्रेललिपि भित्र्याउने व्यक्ति जङ्गबहादुर बोगटी हुन। बोगटी दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले पढ्न सक्ने अक्षर ब्रेललिपि पहिलो पटक नेपालमा भित्र्याएर शिक्षाका क्षेत्रमा इतिहास निर्माण गर्ने व्यक्ति हुन । नेपालमा २०१८ सालदेखि बेल पढाउन सुरु भएको हो । जन्मदैदृष्टि गुमाएका बोगटीलाई दिउसै अध्यारो लागेता पनि जिवनमा केही गर्नुपर्छ भन्ने विचारले उहाँको मनमा दियो बालिरहेको थियो। जसका कारण ज्वाउलाखेलमा भाडामा लिएर स्कुल राखियो । त्यतिखेर स्कुलको नाम अन्धाबोधनालय भन्ने राखिएको थियो । उहाँले त्यहाँ गरिब र दलितका बच्चा पनि राखेका थिए। उहाँले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई पनि चर्चमा लैजान थालेका थिए । त्यो थाहा पाएपछि किरणशमशेरले त्यो स्कुल बन्द गराउन लगाए र कीर्तिपुर ल्याबोरेटरीमा ल्याएका थिए।

Comments

Popular posts from this blog

अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

१५ औं विश्व अटिजम जनचेतना दिवस