नयाँवर्ष २०७९ सालको शुभकामना- Happy New Year 2079

नयाँवर्ष २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मेरा मान्यजन, शुभेक्छुक, आफन्तजन तथा शुभचिन्तक लगायत सम्पुर्णमा  सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्धायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलय शुभकामना व्यक्त गर्दछु। हाम्रो दैनिकी जिवनमा भईरहेको आरोह अवरोहको बिचमा नै वि.स. २०७८ लाई बिदाई साथै उल्लासमयका साथ २०७९ लाई स्वागत गर्दै सकारात्मक सोच, आत्मअनुशासन र प्रतिबध्दतामा एकजुट भएर मानव सभ्यता सुदृढ गर्न थप शक्तिका साथै सबैका लागि सुनौलो अवसर बनोस् आशा छ खुसी र उमङ्ग संगै लिई यो साल बद्लिने छ। 

हिमाली काखमा नयाँ वि.स. बनेर आयौ स्वागत छ 

हाम्रो  सन्तान  संग  पनि मितेरी  लगायौ स्वागत छ 

अब देश र जनताको  हितेशी बनेर जानु है उनासी 

तिमिले  पुरानो  वर्ष  अठहत्तर  पठायौ  स्वागत छ 

 

Comments

Popular posts from this blog

अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

१५ औं विश्व अटिजम जनचेतना दिवस

जङ्गबहादुर बोगटीको ८२ औं जन्मजयन्ती